कालिकोटमा एक बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ । जिल्लाको नगहरिनाथ गाउँपालिका–७ दुदुल्लिका भैरव बटालाले आफ्नै घरमा आगो लगाउँदा १२ वर्षीय गणेश बटाला र ८ वर्षीय मनबहादुर बटालाको मृत्यु भएको छ । उनका तीन छोरामध्ये ४ वर्षीया खगेन्द्र बटाला भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । घाइतेको स्वास्थ्य चौकी कुमालगाउँ (नरहरिनाथ गाउँपालिका–३) मा उपचार भइरहेको छ ।

आफूले विष पिएर आगो लगाएको बताए पनि प्रहरीले त्यससम्बन्धी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक भूपेन्द्र शाहीले जानकारी दिए ।

‘घटना भएको स्थानमा इप्रका कुमालगाउँ नरहरिनाथ ३ को टोली पुगिसकेको छ,’ प्रहरी निरीक्षक शाहीले भने, ‘जिल्ला प्रहरीबाट मेरो नेतृत्वमा प्रहरीको टोली गइरहेको छ । त्यहाँ पुगेपछि घटनाको थप तथ्य पत्ता लाग्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah