काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेले भारतीय टेलिभिजन जी न्यूजको सगरमाथाको ‘नाम फेर्ने’ अभियान र प्रधानमन्त्री ओलीसँगको अन्तर्वातालाई लक्षित गरी कडा प्रतिक्रिया दिएका छन्।

रविले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री केपी शर्मा ओली नाङ्गै भएको र जी न्यूजवालाले ४० मिनेटको लागि लाज छोप्न टालो दिएको भन्दै कडा आलोचना गरेका हुन्।

‘बा नाङ्गै थिए। लाज छोप्ने कपडाको टालो लिएर जी न्यूज वाला आयो। ४० मिनेटजति टालो प्रयोग गर्न दियो,’ रविले लेखेका छन्, ‘बाले ४० मिनेट टालोले लाज छोपे, उसले ल्याएको सुनपानी छर्किए।’

‘तर, जी न्यूजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथाको फेदमा गएर भन्योः ‘यी टालो यहाँ छ,’ रविले थप लेखेका छन्, ‘बा फेरी नाङ्गै।’ जी न्यूजका प्रधान सम्पादक सुधिर चाैधरीले सगरमाथाकाे नाम फेर्नुपर्ने भन्दै विवास्पद कार्यक्रम प्रसारण गरेका थिए। त्यसकाे नेपालमा चाैतर्फि विराेध भइरहेकाे छ। नेपाली पब्लिक बाट साभार

https://www.facebook.com/rabi.nikitalamichhane/posts/2790069494538538

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah