जाडोमा तातो पानीको प्रयोग धेरै गर्न आवश्यक छ । यसका साथै विहानको समयमा चिया खाँदा अदुवा रोखर चिया पिउँदा स्वास्थ्यका लागि पनि फाइदा पुग्छ ।

अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।

 

यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।

शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ ।

 

क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

गतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।

क्तसञ्चारमा सहयोग पु-याउँछ ।

पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।

महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।

अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।

हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर