लक्षण

आधा टाउको अथवा टाउकाको कुनै सानो भागमात्रै या पुरै भाग पनि दुख्ने

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नाडी चले जस्तो ढुकढुक या बलकबलक दुरी दुख्ने

कसैकसैलाई वाकवाकी लाग्ने, वान्ता हुने

रोगी बढी रिसाउने, झर्किने, एक्लै बस्न रुचाउने

टाउको दुखाइ केहीघण्टादेखि केही दिन सम्म रहने

माथिका मध्ये कुनै पनि लक्षण देखिएको भए तपाईलाई माइग्रेन भएको हुन सक्छ।)

माइग्रेनका रोगीले ध्यान दिनुपर्ने कुरा

दिनहुँ पानी प्रशस्त पिउने

ठीक समयमा खाने र ठीक समयमा सुत्ने र उठ्ने

सिधा घाममा टाउको र आँखा नपार्ने

हुलमुलमा भीडभाडमा नजाने