काठमाडौ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार खुस लिई भ्रष्टाचार गरेको आरोपमा नेपाल विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्रको आँबु प्रशाखामा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

गैरकानूनी रुपमा सेवाग्राहीको काम गरिदिए वापत ५ हजार घुस लिएको अवस्थामा कृष्ण आलेलाई आयोगको पोखराबाट खटेको टोलीले नियन्त्रणमा लिएको हो।

आलेविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah