काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।मंगलबार राजधानीमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सहभागी नेता नेपालले संसद विघटन गरेपछि संसद नहुने भन्दै संसद नरहेपछि प्रधानमन्त्री पनि नरहने धारणा राखे । ‘ओलीजीले कि पद छोड्नुपर्छ कि कामचलाउ भएको स्वीकार्नुपर्छ ।’ नेपालले भने ।ओलीले पद नछाड्ने भन्दै ओलीमा हिक्कहिक्क भइञ्जेल पदमा बसिराख्ने प्रवृत्ति भएको टिप्पणी गरे । ओलीले पद प्राप्तिका लागि प्रचण्ड र आफूलाई भयाङ बनाएको भन्दै प्रधानमन्त्रीमा कस्तो मान्छेलाई प्रस्ताव गरेँ भन्ने लागि रहेको बताए ।
ओलीले पद छोड्दैनन्, हिक्कहिक्क हुँदा पनि बसिरहन्छन् : नेपाल
सवालनेपालसंवाददातामंगलबार, ५ माघ २०७७

ओलीले पद छोड्दैनन्, हिक्कहिक्क हुँदा पनि बसिरहन्छन् : नेपाल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित

यो पनि पढ्नुहोस् »
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित
आइतबार, १४ माघ २०८१
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
मंगलबार, १९ वैशाख २०८०
उपेन्द्रलाई ५ हजारको अग्रता
मंगलबार, १२ वैशाख २०८०
उपनिर्वाचनले कांग्रेसलाई झड्का
मंगलबार, १२ वैशाख २०८०
७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत
मंगलबार, १२ वैशाख २०८०



