काठमाडौँ । कतारको एक कम्पनीले १ सय १६ जना नेपाली कामदारको माग गरेको छ । कतार स्थित मोवाएड एअर कन्डिस्निङ् कम्पनीले बिभिन्न पदमा १ सय १६ पुरुष कामदारको माग गरेको हो । कम्पनीले ४० जना पल्बर, ६१ जना लेबर÷हेल्पर र १५ जना ड्राइभरको माग गरेको छ ।जसमा कम्पनीले खान बस्न सहित क्रमसः ४८ हजार २ सय ८५, ३२ हजार १ सय ९०, ६१ हजार १ सय ६० तलब तोकेको छ । कम्पनीमा हप्तामा ६ दिन र दिनमा ८ घण्टा काम गर्नु पर्ने छ भने करार अबधी २ बर्षको रहेको छ । अन्तरबार्ता यहीँ माघ १३ गते मार्भल्स इम्प्लोएमेन्ट प्रा.लि को कार्यालय शान्तिनगर काठमाडौँमा हुनेछ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमा रकम कामदार आफैले बेहोर्नु पर्नेछ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पानीको विज्ञापनमा उल्लेख छ ।
आकर्षक तलवका साथ कतारले माग्यो १ सय १६ जना नेपाली कामदार, कती छ तलव ?
सवालनेपालसंवाददातामंगलबार, ५ माघ २०७७

आकर्षक तलवका साथ कतारले माग्यो १ सय १६ जना नेपाली कामदार, कती छ तलव ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
शारीरिक अपाङ्गता भएकाहरू स्वरोजगार बन्दै

यो पनि पढ्नुहोस् »
झापामा छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

शारीरिक अपाङ्गता भएकाहरू स्वरोजगार बन्दै
सोमबार, १५ माघ २०८१
झापामा छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता
शनिबार, १३ माघ २०८१
मलेसिया गएका झापा भद्रपुरका ५५ वर्षीय चन्द्र लिम्बू अलपत्र, स्वदेश फिर्ताका लागि सबै समक्ष हारगुहार
शुक्रबार, १५ असार २०८१
जनताले दिए भोट, तर जनप्रतिनिधी बिदेश गए कमाउन नोट
सोमबार, ४ असार २०८१
ज्येष्ठ नागरिक तथा आपाङ्गमैत्री बस सञ्चालन
शनिबार, २ असार २०८१



