काठमाण्डाै – नागरिक एपमा समस्या देखिएकाले यसलाई सुधार्न लागिएकाे छ ।

नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ 'सिस्टम' बनाउन लागेकाे प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीले बताउनुभयाे । अलीका अनुसार गृह मन्त्रालयले नागरिक आफैले आफ्नो नागरिकताको विवरण सच्याउन 'रिक्वेस्ट' गर्न मिल्ने सिस्टम विकास गर्ने काम अघि बढाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिलेसम्म करिब ३ लाख बढीले नागिरक एप डाउनलाेड गरेकाे भए पनि १ लाख मात्र दर्ता सफल भएको छ आईटी सल्लाहकार अस्गर अलीले बताउनुभयाे ​।