काठमाण्डु – चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरेका छन् ।चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’का सञ्चालक लामिछानले बुधबार साँझ सामाजिक सञ्जालमार्फत (बिहीबार) आज प्रसारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजनबाट बिदा हुने घोषणा गरेका हुन् ।जनताको चासो र गुनासोलाई प्रमुख प्राथमिकताका साथ प्रस्तुत गर्ने रविले अव के गर्लान् सवैको चासो छ । त्यस बारेमा उनले केही बोलेका छैनन् । उनले ट्वीटरमा भनेका छन्, ‘२४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछु…।’उनले सुखद सहयात्रामा साथ दिने सम्पूर्ण न्यूज २४ टेलिभिजनको परिवारप्रति आभार व्यक्त गरेका छन् ।
रवि लामिछानेले न्युज २४ टेलिभिजन छोड्ने घोषणा!
सवालनेपालसंवाददाताबिहीबार, ७ माघ २०७७

रवि लामिछानेले न्युज २४ टेलिभिजन छोड्ने घोषणा!
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



