१० अछाम जिल्ला ढकारी गाउँपालिका ६ वस्ने निकै गरिब परिवारकी १७ वर्षीया मन्सरी बुढा (स्व टेकबहादुर बुढाकी छोरी) बायाँ खुट्टामा क्यान्सर भएर विगत लामो समय देखि बि .पि कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा उपचार पछि हाल क्यान्सर निको भइसकेको छ। उनको हिपको हड्डी फेरेर कृत्रिक हड्डी राख्नुपर्ने छ। त्यसका लागि उनलाई रू ७ लाखको थप सहयोगको खॉचो छ, हालसम्म रू २ लाख जुटिसकेकोछ जानकारी आएको छ ।

पिडित मंसरी संग स्कटनेपाल प्रस्तोता नीलमणि भण्डारी को बिशेष कुरा कानी मा उनले धेरै आफ्नो पिडा पोखेकी छन् । यस उक्त भिडियो लाइ अन्तिम सम्म हेरेर सके सहयोग गरि दिनु होला न सके सके सक्दो शेयर गर्नु होला ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्कटनेपाल मार्फत पनि सहयोग गर्न सक्नु हुन्छ हामीले पिडित संग जोडिएर जस्ताको तस्तै सहयोगी रकम हस्तानतरण गर्ने छौ भिडियो दृश्य सहित !

Nilmani Bhandari NIC ASIA BANK ANAMNAGAR BRANCH A/C.3008750723826001

सम्पर्क काठमाडौँ : निलमणी भण्डारी 9841309833 | युके, टिका अधिकारी : ०७८२८९०५०१८

Ac Name- Mansara Kumari Budha Ac No- 1310100059274010 राष्ट्रिय बाणिज्य बैंक, चितवन। ३. बीर अस्पतालका Dr Deepak Kumar BC, मो नं 9849600327

हेर्नुहोस भिडियो :

https://youtu.be/LKYhl7VG5OQ