नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटिका सह-इन्चार्ज खगराज भट्टले प्रधानमन्त्री केपी ओलीलाई कुहिएको मोहीसँग तुलना गरेका छन् ।ओलीले माओवादी जनयुद्धलाई कुहिएको फर्सी भनेको भन्दै नेता भट्टले कुहिएको मोहीसँग तुलना गरेका हुन् । उनले भने, “हामी कुहिएको फर्सी भए तपाईं कुहिएको मोही हो । मोही गन्हाए कस्तो दुर्गन्ध आउँछ ।”नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुरको बैठकमा नेता भट्टले यस्तो बताएका हुन् । उनले ओलीको कदमले मुलुक संकटमा परेको भन्दै रावणको लंका दहन गर्ने बेला भएको बताए । लोकतन्त्र संकटमा परेको र त्यसका लागि सबै जाग्नुपर्ने बेला भएको उनले बताए । उनी प्रचण्ड-नेपाल समूहका नेता हुन् ।
खगराज भट्टले भने"ओली "कुहिएको मोही जस्तो!
सवालनेपालसंवाददाताबिहीबार, ७ माघ २०७७

खगराज भट्टले भने"ओली "कुहिएको मोही जस्तो!
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



