भक्तपुर । भक्तपुरबाट १२ जुवाडे पक्राउ परेका छन् ।

चाँगुनारायण नगरपालिका–४, नयाँ खोरियास्थित खुला चौरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दोलखाको सैलुङ घर भएकी ३१ वर्षीया लक्ष्मी तामाङलगायत १२ जनाको साथबाट एक लाख ७३ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।