प्रचण्ड–नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भइसकेको बताएकी छन्।उनले प्रधानमन्त्री ओली तत्कालीन राजा ज्ञानेन्द्रको पथमा लागेको बताइन्। उनले ज्ञानेन्द्र पनि राजतन्त्र सकिने बेला नागरिक अभिनन्दन खाँदै देशभरीका शक्तिपीठ धाउँदै गरेको र अहिले ओली त्यसैको सिको गरेर शक्तिपीठ धाउन थालेको बताइन्।उनले ओली कागजी तानशाह भएको बताउँदै ढल्न समय नलाग्ने बताइन्।तत्कालीन राजा ज्ञानेन्द्र शाहको कारण राजतन्त्र नासिँदै थियो। ठीक त्यही बेला उनले ‘नागरिक अभिनन्दन’ खादै देशभरीका शक्तिपीठ धाउँदै गरेको खुब याद आयो खड्ग प्र. शर्मा ओलीले शक्तिपीठ धाएको देखेर। उनको दिनगन्ती सुरू भयो अब। कागजी तानाशाह ढल्न समय लाग्दैन’, झाँक्रीले ट्विटरमा लेखेकी छन्।
ओलीको दिनगन्ती सुरु भयो:रामकुमारी झाँक्री
सवालनेपालसंवाददातामंगलबार, १२ माघ २०७७

ओलीको दिनगन्ती सुरु भयो:रामकुमारी झाँक्री
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



