प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार शक्ति प्रदर्शन गरेको छ ।बुटवलको गोलपार्क, जितगढी तथा राजमार्ग चौराहाबाट सुरु भएको विरोध प्रदर्शन सभामा परिणत हुनेछ ।प्रदर्शनको नेतृत्व पार्टीका केन्द्रीय नेताहरुले गरेका छन।राजमार्ग चौराहाबाट शुरु भएको प्रदर्शनको नेतृत्व घनश्याम भुसालले गरेका छन।विरोध प्रदर्शनपछि पुष्पलाल पार्कमा विरोध सभा हुनेछ।सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, नेता घनश्याम भुसाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बुटवलमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन
सवालनेपालसंवाददाताबिहीबार, १४ माघ २०७७

बुटवलमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित

यो पनि पढ्नुहोस् »
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित
आइतबार, १४ माघ २०८१
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
मंगलबार, १९ वैशाख २०८०
उपेन्द्रलाई ५ हजारको अग्रता
मंगलबार, १२ वैशाख २०८०
उपनिर्वाचनले कांग्रेसलाई झड्का
मंगलबार, १२ वैशाख २०८०
७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत
मंगलबार, १२ वैशाख २०८०



