काठमाडौं,१६ माघ।प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार विराटनगरमा शक्ति प्रदर्शनसहित विरोधसभा गर्ने भएको छ।यसअघि २ चरणको आन्दोलन गरिसकेको नेकपाको सो समूहले तेस्रो चरणको आन्दोलन अन्तर्गत आज विराटनगरमा प्रदर्शन गर्न लागेको हो।विरोधसभा अघि आसपासका क्षेत्रबाट १२ बजे र्याली निकाल्ने र १ बजे विराटनगरको जनआन्दोलन चोकमा सभा सुरु हुने आयोजकले जनाएको छ।सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ।
आज विराटनगरमा प्रचण्ड–माधवको शक्ति प्रदर्शन
सवालनेपालसंवाददाताशुक्रबार, १५ माघ २०७७

आज विराटनगरमा प्रचण्ड–माधवको शक्ति प्रदर्शन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित

यो पनि पढ्नुहोस् »
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित
आइतबार, १४ माघ २०८१
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
मंगलबार, १९ वैशाख २०८०
उपेन्द्रलाई ५ हजारको अग्रता
मंगलबार, १२ वैशाख २०८०
उपनिर्वाचनले कांग्रेसलाई झड्का
मंगलबार, १२ वैशाख २०८०
७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत
मंगलबार, १२ वैशाख २०८०



