नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली मुलुकमा विध्वंस मच्चाएर तमासा देखाउन तल्लीन रहेको आरोप लगाएका छन्।विराटनगरमा शुक्रबार जारी विरोधसभालाई सम्बोधन गर्दै नेपालले ओलीले गणतन्त्र, संघीयता र समानुपातिक प्रतिनिधित्वको संबैधानिक उपलब्धि भत्काउन खोजेर तमासा देखाएको बताएका हुन्। ‘उनी तमासा मात्रै देखाइरहेका छन्,’ नेपालले भने, ‘यो तमासा धेरै चल्ने छैन।अब ओली र उनको गुटमा मातम छाएको छ ।उनको हाल ओरालो लागेको अवस्था भएकोछ।’सहकर्मी नेतादेखिन्यायाधीश,पत्रकारदेखि नागरिक समाजसम्मको अपमान गरेर ओलीले आफूलाई राजनीतिक रुपमा तानाशाह सावित गरेको उनको आरोप थियो। ‘तर, अब देशव्यापी रुपमा उनका विरुद्ध उर्लेको जनलहरले त्यो तानाशाही ढाल्नेछ,’ उनले भने ‘सही र न्याय कहिले हारेको छैन। विचरा ओलीसँग कसरी हार्छ?’
केपी ओलीले तमासा मात्रै देखाइरहेका छन्- माधव नेपाल
सवालनेपालसंवाददाताशुक्रबार, १५ माघ २०७७

केपी ओलीले तमासा मात्रै देखाइरहेका छन्- माधव नेपाल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



