दमकमा आज सम्म ८ सय ६४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । आज थप एक सय ९६ जनाले खोप लगाएसँगै दमकमा कोरोना विरुद्ध खोप लगाउनेको संख्या ८ सय ६४ पुगेको हो । आज ७० पुरुष र एक सय २६ महिलाले खोप लगाएको स्वास्थ्य शाखाका कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो । खोप आज सम्म लगाउने भनिएपनि अपेक्षकृत सहभागीता नभएकाले थप ३ दिन लगाउने निर्णय भएको पनि भट्टराईले जानकारी दिनुभयो ।
दमकमा ८ सय ६४ जनाले लगाए कोरोना विरुद्धको खोप
सवाल नेपाल संवाददातासोमबार, १८ माघ २०७७

दमकमा ८ सय ६४ जनाले लगाए कोरोना विरुद्धको खोप
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



