जगदम्बा मोटर्सले आधिकारिक वितरकको जिम्मेवारी सम्हालेपछि टिभिएसका मोटरसाइकल र स्कुटरको लोकप्रियता बढ्दो छ।कम्पनीले उत्पादन बेच्न भन्दा बिक्रीपछिको सेवामा ध्यान दिएको कारण ‘सेल्स’ बढेको कम्पनीले जनाएको छ।ग्राहकले मोटरसाइकल र स्कुटर दुबै सेग्मेन्टका धेरै मोडलका सवारी साधन मनपराएपछि दुई पांग्रे बजारमा टिभिएसले राम्रो प्रभाव जमाएको हो।हाल टिभिएसका मोटरसाइकल र स्कुटर दुवैको सेल्स बढ्दो क्रममा रहेको टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक कुमार अग्रवालले जानकारी दिए।‘सेल्स दुवैको राम्रो छ, तुलनात्मक हिसाबले स्कुटरको सेल्स केही धेरै छ,’ उनले सेतोपाटीसगँ भने।जगदम्बा मोटर्सले आजदेखि लागू हुनेगरी आफ्नो केही मोटरसाइकल र स्कुटरको मूल्य बढाएको छ।

यस्तो छ टिभिएसका मोटरसाइकल र स्कुटरको मूल्य

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah