काठमाडौं । नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्लेको सवारी दुर्घटनामा निधन भएको छ । वाग्लेको सर्लाहीको बरथहवामा सवारी दुर्घटनामा परी बुधबार निधन भएको नेकपा प्रचण्ड माधव पक्षका नेता विष्णु रिजालले बताएका छन् ।

वाग्ले सो पार्टीका सर्लाही जिल्ला इन्चार्ज समेत रहेका थिए । वाग्लेको निधनलाई नेता नारायणकाजी श्रेष्ठले रहस्यमय र असामयिक भनेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://twitter.com/nksthaprakash/status/1357117642851557376?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1357117642851557376%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.ratopati.com%2Fstory%2F166446%2F2021%2F2%2F4%2Fncp-leader-death-