काठमाडौं- प्रचण्ड–नेपाल समूहको आम हड्ताल उग्र बन्न थालेको छ।प्रचण्ड–नेपाल समूह हड्तालमा उत्रिएको प्रचण्ड–नेपाल समूह उग्र बन्न थालेको छ।सुर्खेतमा आन्दोलनमा सहभागीले साढे ९ बजेतिर मोटरसाइकल चलाइरहेका मानिसलाई तानेर कुटपिट गरेका छन्। बुलबुले गेटनजिकै युवाले पूर्वतिरबाट मोटरसाइकल चलाएर आएका युवालाई तोनेरै कुटपिट गरेका हुन्।दैलेखको भैरवी गाउँपालिका–१ का जोरासिंह विष्टलाई युवाहरुले मोटरसाइकलबाट झारेर सामूहिक रूपमा कुटपीट गरेका हुन्।कुटपिटबाट सामान्य घाइते भएका उनलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको प्रहरीले जनाएको छ।
हड्तालको प्रभाव:मोटरसाइकलबाट तानेर सामूहिक कुटपीट
सवालनेपालसंवाददाताबिहीबार, २१ माघ २०७७

हड्तालको प्रभाव:मोटरसाइकलबाट तानेर सामूहिक कुटपीट
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



