काठमाडौँ । मोडलिङ प्रतियोगिता ‘द फेश’ शनिबार आयोजना हुने भएको छ ।ललितपुरका झम्सिखेल स्थित द अर्वन हबमा ‘टी एफ द फेस’ आयोजना हुने प्रतियोगितामा उत्कृष्ट मोडल ‘द फेश २०२१’को उपाधिले सम्मान गरिनेछ । प्रतिस्पर्धामा २६ जना युवायुवती भिड्दैछन् । काठमाडौका विभिन्न फेशन इन्टिच्युट र बुटिकले तयार पारेका डिजाईन सहित उनीहरु र्याम्पमा उत्रिनेछन् ।

सुर्जिना श्रेष्ठ, हेमन जोशी, सोफिया भण्डारी, क्रान्ती चन्द, निश्चल दत्त, सारिका कटवाल, निना बुढाथोकी, अभिषेक गिरी, क्रिस्टिना अधिकारी, कृति हमाल, अनोज विश्व, अन्जना बराईली, सन्ध्या तामाङ, नारायण प्याकुरेल, अस्मिता बराल, शुशिल चौधरी, बिना महर्जन, निर्माला धिमाल, युद्ध बानियाँ, रोजिना माझी, प्रश्ना सिंह ठकुरी, नाजरुल मियाँ, कृपा अधिकारी, ब्रबिम श्रेष्ठ, स्विकृति प्याकुरेल र सितल श्रेष्ठलगायत प्रतियोगी अन्तिम स्पर्धामा भिड्दैछन् ।

मोडल तथा कोरियोग्राफर सृजना रेग्मीको कोरियोग्राफी रहेको प्रतियोगिताको विजेताले विभिन्न उत्पादनमा मोडलिङ, र्यम्प शो सहित धेरै अबसरहरु प्राप्त गर्ने आयोजकले जनाएको छ । यु क्यान फ्लाई अर्थात युसिएफले यो प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah