वीरगञ्ज, २५ माघ । बिशेष सूचनाको आधारमा शनिबार जिल्ला प्रहरी कार्यालय पर्साले ९ केजी २० ग्राम लागु औषध चरेससहित एक जना मानिस पक्राउ गरीएको जानकारी प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले दिनुभएको छ ।

जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ७ बिश्रामपुर बस्ने बर्ष ६० को मुसलीम देवानले लागु औषध चरेश बिक्री वितरण गर्ने उद्देश्यले घरमा लुकाई छिपाई राखेको छ अवस्थामा फेला पारीएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले मुसलीम देवानको घरको खानतलासी गर्दा घरको कोठा भित्र रहेको खाट मुनी लुकाई छिपाई राखिएको ५०० ग्रामको १२ पोका र २५० ग्रामको १२ पोका गरी जम्मा लागु औषध चरेश ९ के।जी।२० ग्राम चरेश र चरेश बनाउने लासा ९२० ग्राम साथै चरेश पेल्ने मेसिन ३ थान फेला परेको थियो।

मुसलीम देवानलाई बरामद भएको लागु औषध चरेश सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइ आवश्यक अनुसन्धान कार्य भईरहेको पनि प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah