माघ २५, काठमाडौं प्रहरीले स्रोत नखुलेको ४९ लाख रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बाराको फेटा गाउँपालिका- ५, जोतपुरटोल नेपाल–भारत सीमाक्षेत्र दशगजा नजिकैबाट नेपालतर्फ आउँदै गरेको बिआर०५ वाई ६४१७ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा ४९ लाख रुपियाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई आइतवार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको छ। स्रोत नखुलेको उक्त रकमसहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah