काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहनिकट राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।

विभाजित युवा संगठनको दोस्रो बैठक सुरु भएको र पछिल्लो अवस्थाबारे छलफल भइरहेको केन्द्रीय सदस्य प्रभातविक्रम कटवालले जानकारी दिए । उनकाअनुसार बैठक ललितपुरको तुलसीलाल स्मृति भवनमा जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर