पत्रकार डेकेन्द्र थापाको हत्याका दोषी दैलेखको महाँबु गाउँपालिका–६ बस्ने ६८ वर्षीय जयबहादुर शाहीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।

२०६१ साउन २७ गते दैलेखको नौमुले गाउँपालिका–३ मा पत्रकार डेकेन्द्र थापाको हत्या गरी मृत शव गाडिएको अवस्थामा फेला परेको थियो ।

कर्तव्य ज्यान मुद्दामा दैलेख जिल्ला अदालतले २०७१ मंसिर २१ गतेको फैसला सुनाउँदै शाहीलाई २ वर्ष कैद सजाय तोकेको थियो ।

हत्याका दोषी शाहीलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले माघ २४ गते पक्राउ गरेर कारबाहीका लागि दैलेख जिल्ला अदालतमा उपस्थित गराइएपछि कैद भुक्तानका लागि जिल्ला कारागार दैलेखमा चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah