नेपाल प्रहरीका ७ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार प्रचलित नियमअनुसार तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरेको हो ।

सरुवा हुने एसपीमा दीप शमशेर जबरा, रेवती ढकाल, भोला बहादुर रावल, किसन सिंह थापा, विकास राज खनाल, ओम प्रसाद अधिकारी र नान्तीराज गुरुङ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय