नेकपा प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई हरेक कुरामा ढाँट्ने गरेको आरोप लगाएका छन् ।बुधबार काठमाडौमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता पन्तले ओली आलोचना गर्दा केपी क्वाँक्वाँ रोएको समेत बताए ।ओलीलाई प्रश्न गर्दै उनले भने, ‘अस्ति नारायणहिटी गेटमा उभिएर मैले जति विकास कसैले गरेको छैन भन्नुभयो । काम गर्न खोज्दा प्रचण्ड र माधव नेपालले हात खुट्टा बाँधेर काम गर्न दिएनन् भन्ने कुरा पनि गर्नुभयो । कुन साँचो हो ?’ काम पनि धेरै गरेँ भन्ने गर्न दिएनन पनि भन्ने ? भन्दै उनले ओली कमजोर भएपछि पशुपति धाउन थालेको भन्दै पशुपतिले राजा वीरेन्द्रको परिवार समेत नजोगाएको स्मरण गराए । उनले ओलीलाई पशुपतिले नभइ जनताले मात्रै जोगाउन सक्ने बताए ।नेता पन्तले नयाँ र क्रान्तिकारी पार्टी बनाउन सवैले खरो उत्रनुको विकल्प नभएको समेत बताए ।
ओली कमजोर भएपछि पशुपति धाउन थालेः रघुजी पन्त
सवालनेपालसंवाददाताबुधबार, २७ माघ २०७७

ओली कमजोर भएपछि पशुपति धाउन थालेः रघुजी पन्त
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



