काठमाडौं – पछिल्लो समय कोरोना कहर सामान्य हुदैं गएपनि अझै ९.१ प्रतिशत उद्योग सञ्चालनमा आएका छैनन् । नेपाल सरकारले गत मंसिरमा गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो ।

उक्त सर्वेक्षणले ५४ प्रतिशत उद्योग मात्र पुर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ । गत असारसम्म ४.१ प्रतिशत उद्योग पुर्णरुपमा सञ्चालनमा आएको थिए । त्योअनुसार पछिल्लो समय सञ्चालनमा आउने उद्योगको सख्या बढ्दै गएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, ३६.९८ प्रतिशत उद्योग आंशिक रुपमा सञ्चालनमा आएको अर्थमन्त्रालयको अर्थबार्षिक बजेट समिक्षाले देखाएको छ ।