काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही कदम भएको बताएका छन् ।बाह्रखरीसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।“ओलीको तानाशाही सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ,” खनालले भने, “यो कार्य अत्यन्त निन्दनीय छ । जनताको स्वतन्त्रता हनन् गर्ने काम सरकारले गर्दैछ ।”
झाँक्रीलाई पक्राउ गर्नु ओलीको तानाशाही कदम : झलनाथ खनाल
सवालनेपालसंवाददाताबिहीबार, २८ माघ २०७७

झाँक्रीलाई पक्राउ गर्नु ओलीको तानाशाही कदम : झलनाथ खनाल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



