नेपाल सरकारले सगरमाथा आरोहण गरेको झुटो प्रमाण पेस गरेका दुई भारतीय नागरिकमाथि ६ वर्षको लागि हिमाल चढ्न प्रतिबन्ध लगाएको छ ।

साथै उनीहरूको सगरमाथा आरोहणको प्रमाणपत्रसमेत रद्ध गरिएको छ । उनीहरूले सन् २०१६ मा सगरमाथा आरोहण गरेको दाबी गरेका थिए ।

भारतीय आरोहीहरू नरेन्द्रसिंह यादव र सीमारानी गोस्वामीले सन् २०१६ मा आरोहण गरेको प्रमाणपत्र पर्यटन विभागले जारी गरेको थियो । त्यतिखेर सम्पर्क अधिकारीले प्रस्तुत गरेको तस्बिर तथा रिपोर्टका आधारमा विभागले प्रमाणपत्र दिएको थियो ।

तर पर्यटन मन्त्रालयले गरेको अनुसन्धानमा उनीहरूले प्रस्तुत गरेको कागजात तथा प्रमाणपत्र फर्जी भएको पाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah