एजेन्सी–एक अभिनेत्रीले अचम्म लाग्दो रहस्यको खुलासा गरेकी छिन् । यी अभिनेत्री त्यसै त हट एण्ड सेक्सी लुकको रुपमा परिचीत रहेकी छिन् । सेक्स गर्नका लागि यो वा त्यो भन्ने कुनै तोकिएको ठाउँ हुदैन । तर हरेक ठाउँभन्दा पनि गोपनियता भने उत्तिकै महत्वका साथ हेरिने गरिन्छ । हलिउड अभिनेत्री कारा डेलिभिन हवाइजहाजमा सेक्स गरिरहेको अवस्थामा भेटिएकी छिन् । यी अभिनेत्रीको सौन्दर्यको चर्चा जति नै गरे पनि कम लाग्छ । तर सुन्दरताले भरिएकी यी अभिनेत्रीले भने आश्चर्य लाग्दो हर्कतको खुलासा गरेकी हुन् ।

धेरै न्युड फोटो सुट गराएर चर्चामा आएकी यी अभिनेत्रीलाई हवाइजहाजमा सेक्स गर्न अत्यन्त रमाइलो लाग्ने बताएकी छिन् । यही कारणले पनि उनले हवाई जाहजको यात्राको दौरान धेरैपटक सेक्स गरेको बताएकी छिन् । सेक्स गर्ने क्रममा जहाजमा डियुटीमा रहेका प्रहरीहरुले उनलाई रंगेहात समातेका छन् । उनले एकपत्रिकालाई दिएको जानकारी अनुसार हवाइजहाजमा सेक्स गर्न रमाइलो लाग्छ तर कर्मचारीहरुले समात्ने भएका कारण समस्या उत्पन्न हुनेगर्छ । यस्ता घटना धेरै पटक आफुले भोगेको काराले बताइन् ।