प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षति पुर्‍याएपछि पुनर्निर्माण शुरू गरिएको २२ तले धरहरा यसै साल बनिसक्ने बताएका छन् ।

प्रधानमन्त्री बनेको ३ वर्षभित्र गरेका कामकारवाहीको विवरण सार्वजनिक गर्दै ओलीले २२ तले धरहराको २१ औं तला निर्माण पूरा भइसकेको बताए ।

‘धरहरालाई ऐतिहासिक झल्किने र आधुनिकता पनि टल्किने गरी नेपालको गौरवको रूपमा उभ्याउन म बनाउँछु मेरो धरहर कार्यक्रम अघिल्लो कार्यकालमा शुरू गरेको हो,’ उनले भने, ‘यतिबेला २२ तले धरहराको २१ औं तला सम्पन्न भइसकेको छ । धरहरा निर्माण यसै साल पूरा हुन्छ ।’

२०७४ फागुन ३ प्रधानमन्त्री बनेका ओलीले सोमवार सरकारका उपलब्धिबारे सिंहदरबारबाट जानकारी दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah