इलाम । इलाम नगरपालिका–७ तिल्केनी स्थित राजमार्गमा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा अटो चालक इलाम–९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन्।

सोमबार राति साढे ८ बजे मे १ ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुदा सुन्दास गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका सुन्दासलाई उपचारार्थ बिराटनगर तर्फ लैजादै गर्दा राति ११ बजे उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah