खोटाङ / खोटाङमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएकाे छ । खोटेहाङ-१ स्थितमा बस्ने १९ संजिव खड्काको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको हाे ।

आज विहान पौने १० बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी-२ अल्छेढुङगा स्थितमा को २ त ८५७९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही ट्याक्रमा रहेका खड्कालाई ट्याक्टरले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको भनि स्थानीयले जिल्ला प्रहरी कार्यालय खोटाङमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah