बैतडी । बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टकी आमाले हत्या आरोपमा प्रहरीले सार्वजनिक गरेको किशोरले नै हत्या गरेको भन्ने कुरामा विश्वस्त नभएको बताएकी छन् ।

बुधबार भागरथीको घर पुगेका एनपी साउदसहितका नेपाली कांग्रेसका नेतासँग भागरथीकी आमा द्रोपतीले भागरथी र ती किशोर दिदीभाई भएको बताउँदै भाइले दिदीको हत्या गरेको कुरामा आफू विश्वस्त नरहेको बताएकी हुन् ।

‘घटना भएको दिन दिनेश ४ बजे घर आएको हो । उसलाई मैले भागरथी आइन भनेर सोधेकी हुँ । उसले देखिनँ भन्यो । आज उही मान्छे मैले गरेको हुँ भन्दै छ ।’ उनले भनिन्, ‘उ त भागरथीको भाइ हो । मेरो छोरो पर्छ । छोरी जेठी हो । दिनेश कान्छो हो । उभन्दा छोरी ठूली थिइ । एक्लैले कसरी मार्यो भागरथीलाई ?’

भागरथीकी आमाले दिनेशले अरुले सिकाएको कुरा मात्र भनेको हुन सक्ने आशंका व्यक्त गरेकी छन् । जनता समाचार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah