काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् ।

बिहीवार (आज) सर्वौच्चमा प्रधानमन्त्री ओलीविरुद्ध परेको अवहेलना मुद्दाको जवाफ बुझाउन सर्वोच्च जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै माघ १३ गते मुद्दा दर्ता भएको हो ।

त्यस्तै सर्वोच्चले मागेको त्यससम्बन्धी लिखित जवाफ बुझाउनको लागि प्रधानमन्त्री ओली सर्वोच्च जान लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah