काठमाण्डौ – तपाईँ बहराइन यात्रा गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने पीसीआर परीक्षण अनिवार्य गर्नुहोस् ।

बहराइन यात्रा गर्ने सम्पूर्ण यात्रुका लागि बहराइन सरकारले थप दुई वटा पीसीआर अनिवार्य गरेको छ । यही फ्रेबु्रअरी २२ देखि लागू हुने गरी बहराइन प्रवेश गर्नेका लागि थप दुईवटा पीसीआर अनिवार्य गरिएको हो ।

यसअघि बहराइन जानेले विमानस्थलमा एक पटक, गएको पाँचौँ तथा १० दिनभन्दा बढी समय बहराइनमा बस्नेले १० औँ दिनमा पुन ः पीसीआर परीक्षण गर्नुपर्ने नियम ल्याएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यस्तै बहराइन पुगेपछि BeAware नामक डिजिटल एप पनि डाउनलोड गर्न पर्नेछ भने विमानस्थलमा गरेको पीसीआरको रिपोर्ट नआउँदासम्म सेल्फ आइसोलेट भएर बस्नपर्छ । परीक्षणमा यदि कोरोना पोजेटिभ देखिएमा बहराइनकै स्वास्थ्य मन्त्रालयले तपाईँलाई सम्पर्क गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah