काठमाडौं । करियर प्वाइन्ट एजुकेसन सर्भिसेजले बाह्र कक्षाको परीक्षा दिएका विद्यार्थीहरुलाई केन्द्रित गरी ‘करियर फेस्ट २०२०/२१’ को आयोजना गरेको छ ।फागुन १० गते राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा बाह्र कक्षा पछि के पढ्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श दिइने कार्यक्रमका एक्जुकेटिभ डाइरेक्टर विशाल केसीले बताए । कार्यक्रममा बीस भन्दा बढी कलेजहरुको बारेमा एकै ठाउँवाटै जानकारी प्राप्त गर्न सक्नेछन् ।कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, कुलमान घिसिङ, व्यांकर मनोज ज्ञावालि लगायतको उपस्थिति रहने छ । कार्यक्रममा कमेडियन सन्दिप क्षेत्री, गायक अल्मोडा राना उप्रेती र कृसल कँडेल लगायतले प्रस्तुति दिनेछन् ।
+2 सकेका विद्यार्थीहरुलाई सभागृहमा ‘करियर फेस्ट’
सवालनेपालसंवाददातासोमबार, १० फागुन २०७७

+2 सकेका विद्यार्थीहरुलाई सभागृहमा ‘करियर फेस्ट’
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
एसईई परीक्षा – सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतको ४ जीपीए
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
एसईई परीक्षा – सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतको ४ जीपीए
शुक्रबार, १५ असार २०८१
झापाका दुईजना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे
बिहीबार, ७ असार २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
दमकमा उपप्रमुखसँग बालबालिका कार्यक्रम सुरु
मंगलबार, २९ जेठ २०८१



