काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्।प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध डा. केसीले फागुन आजदेखि अनसन बस्ने घोषणा गरेका थिए। डा. केसीले पत्रकार सम्मेलन गर्दै अनसन स्थगित गरेको जानकारी गराएका हुन्।उनले तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज पारिदिएकाले आजदेखि सुरु गर्ने भनिएको सत्याग्रह स्थगित गरेको बताएका छन्।डा. केसीले  विगतमा भएका चिकित्सा क्षेत्रका विभिन्न सम्झौता कार्यान्वयन नभएसम्म सत्याग्रही अभियान तथा नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान जारी रहने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah