काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका-२ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गर्नुभएको छ ।

आइतबार मध्यान्ह गृह जिल्ला झापा पुग्नुभएका प्रधानमन्त्री ओलीले साे पुलकाे उद्घाटन गर्नुभएकाे हाे । कमल गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ । साे पुल सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको हाे ।

प्रधानमन्त्री ओलीले झापाका चार वटा पुलको उद्घाटन गर्नुहुने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओलीले कमल गाउँपालिकामा बन्न लागेकाे चीन नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास गर्नुहुने कार्यक्रम रहेकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah