आज मन्त्रिपरिषद् बैठक बस्दै छ । केही दिनपछि नियमित रुपमा बस्न लागेको आजको मन्त्रिपरिषद् बैठक विशेष ठानिएको छ ।आजको बैठक विशेष मानिनुको कारण हो– संसद अधिवेशन । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि संसद अधिवेशन आह्वान आजको मन्त्रिपरिषद् बैठकले गर्न सक्ने सम्भावना छ । सर्वोच्चले २४ फागुनभित्र प्रतिनिधिसभा अधिवेशन बोलाउन भनिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दिएका अन्तर्वार्ताहरुमा संसद अधिवेशन बोलाउन आफू तयार भएको बताएका छन् । २३ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनसक्ने सम्भावना बढेको छ ।मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्री ओली आजै पोखरा जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah