सोमबार नेकपा गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकार प्रभावकारी रुपमा अगाडि बढेकाे देखेर आफूमाथि सम्पूर्ण रुपमा प्रहार भएकाे बताएका हुन् । ममाथि शारीरिक हमला भएर तल–माथि भए पनि अनौठो नमाने हुन्छ । तर त्यस्तो हुने छैन । सर्तकता अपनाएका छौं । प्रतिक्रियावादीसँग हामी घुँडा टेक्दैनाैं । देशको भविष्यमा अन्धकारमा जान दिँदैनाैं ।' उनले भने ।
ममाथि शारीरिक हमला भए पनि अनौठो नमाने हुन्छ : प्रधानमन्त्री ओली
सवालनेपालसंवाददातासोमबार, १७ फागुन २०७७

ममाथि शारीरिक हमला भए पनि अनौठो नमाने हुन्छ : प्रधानमन्त्री ओली
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



