नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने बताएका छन्।

चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले उक्त धारणा व्यक्त गरेका हुन्।
देउवाले भने, ‘नेतृत्व पाए कांग्रेस सरकारमा जाने हो, पहिला नेकपा फुट्नुपर्यो।’

यसअघि महामन्त्री शशांक कोइरालाले पनि कांग्रेस सरकारमा जानुपर्ने धारणा राखेका थिए। चितवनमै पत्रकारसँगको भेटघाटको क्रममा कोइरालाले प्रचण्ड–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताएका थिए।

नेकपालाई फुटाउने हो भने कांग्रेस नयाँ सरकारमा सामेल हुनुपर्ने उनको भनाइ थियो।

उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने समेत बताएका थिए।
-नेपालखबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah