काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रले यही फागुन २९ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकले बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।त्यस्तै, आउँदो चैत १ गते कार्यकर्ता भेला गरिने उनले बताए । स्थायी कमिटी बैठक भोलि पनि बस्ने जनाइएको छ ।
माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक,चैत १ मा कार्यकर्ता भेला
सवालनेपालसंवाददातामंगलबार, २५ फागुन २०७७

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक,चैत १ मा कार्यकर्ता भेला
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



