मस्तिष्काघात भएर नर्भिक अस्पतालमा भर्ना भई उपचार गराइरहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था पुनः जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। गत फागुन १४ गते नर्भिक अस्पताल भर्ना भएका नेता जोशीको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो। उपचारमा संलग्न डा. राजीव झाले श्वासप्रश्वास र मुटुमा समस्या भएपछि जोशीलाई भेन्टिलेटरमा सारिएको बताए । उनले नेता जोशीको स्वास्थ्य स्थिर रहेको जानकारी दिए । गोरखापत्रमा खबर छ ।
जटिल बन्दै काँग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था
सवाल नेपाल संवाददाताबिहीबार, २७ फागुन २०७७

जटिल बन्दै काँग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



