मक,२७ फागुन । दमक जेसीजले दमक- ६ स्थित शिद्धकामेश्वर पशुपति मुक्तिधाममा आउने तीर्थालुहरुलाई सामाजिक दुरी कायम राख्न आग्रह गर्दै निशुल्क मास्क वितरण गरेको छ ।

महाशिवरात्रीका अवसरमा मन्दिरमा आउने तीर्थालुहरुलाई लक्षित गरि मास्क वितरण गरि दमक जेसीजका अध्यक्ष सुयोग खरेलले बताए ।

समाजमा कोरोना भाईरसको प्रभाव कम भएको भए पनि कोरोना नसकिएको र अझै जोखिम रहेको तथा मन्दिरमा दर्शन गर्न भिडभाड हुने पनि भएकाले भिडभाडबाट संक्रमण हुन सक्ने भन्दै मास्क वितरण गरिएको उनले जनाए । जेसीजले हिजो बुधबार साँझ भने मन्दिर परिषरमा भाईरस मार्न प्रयोग हुने औषधि प्रयोग गरि निर्मलीकरण गरिएको थियो । उक्त कार्यक्रममा जेसीज पदाधिकारी, सदस्य पूर्व अध्यक्ष, मन्दिर व्यवस्थापन समिती साथै नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठ समेतको उपस्थिति रहेको पूर्व अध्यक्ष गोबिन्द राज कट्टेलले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah