झापा, फागुन-२७ गते ।
झापा, दमक नगरपालिका -१ श्रेष्ठ चौक स्थितमा मे१त ६०३२ नम्बरको ट्याक्टरबाट लडि सह-चालक ईलामका २१ बर्षीय बसन्त राईको मृत्यु भएको छ । बुधवार दिउसो साढे १ बजे ट्याक्टरबाट खसी घाईते भएका राईको उपचारको लागी लाईफ लाईन अस्पताल दमक पुग्न साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ट्याक्टर र चालक झापा दमक -३ का कैलाश तामाङ प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।



