गोप्य बैठक बोलाएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति, संगठनको जिम्मेवारी हेरफेर लगायतका निर्णयहरू गरेपछि खनाल-नेपाल समूह रुष्ट बनेको छ ।

यो समूहका नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता तथा कार्यकर्तालाई विचलित नहुन आग्रह गरेका छन् ।

‘विचलित नहोऔ, धैर्यता र संयमता नगुमाऔ,’ उनले लेखेका छन्, ‘सही र सशक्त ढंगले प्रतिवाद गरौँ । एकताको विकल्प छैन, अतिवादको अन्त्य हुनेछ ।’

ओलीले आफूनिकट केन्द्रीय कमिटीलाई बालुवाटार बोलाएर आज विभिन्न निर्णयहरू गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah