झापा । झापाको कमल गाउँपालिकामा पर्ने भित्री सडकमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

केर्खा क्याम्पा सरङ्गपाडा सडक खण्ड अन्तर्गत कमल वडा नम्वर १ स्थित वालुवाडी सडक खण्डमा शनिबार भएको सावारी दुर्घटनामा एक युवकको मृत्यु भएको हो ।

मे ३ प ३७४७ को मोटरसाईकलले बाटो काट्ने क्रममा ना १ क ६१६५ नम्वर को ट्रिपर को ठक्करबाट झापा शिवसताक्षी नगरपालिका वडा नम्वर ४ का २० वर्षिय सरोज कार्कीको घटना स्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय दमकका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।सुर्योदय अन्लाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah