काठमाडाैं–गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोग संकलनका लागि धुर्मुस–सुन्तली फाउण्डेसनले मेची महाकाली अभियान सुरु गरेको छ।अभियानको सुरुवात सोमबार कञ्चनपुरबाट भएकाे फाउण्डेसनले जनाएको छ। अभियान टोली चितवनबाट आइतबार कञ्चनपुरतर्फ लागेको थियो।रंगशाला निर्माणमा खटिएका श्रमिकले फाउण्डेसनका प्रमुख सीताराम कट्टेल ‘धुर्मुस’ सहितको टोलीलाई बिदाई गरेका थिए।रंगशालामा सातै प्रदेशका सात स्तम्भ र ७७ जिल्लाका कक्ष निर्माण गरिने भएको छ।हरेक जिल्लाले आ–आफ्नो कक्ष निर्माण गर्न सहयोग रकम जुटाउन सकोस् भनी घरदैलो गर्न लागिएको फाउण्डेसनले जनाएको छ। ३० हजार दर्शक क्षमताको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणाधीन रहेको छ।
रंगशालाका लागि सहयाेग जुटाउन धुर्मुस–सुन्तलीको मेची महाकाली अभियान कञ्चनपुरबाट सुरु
सवालनेपालसंवाददातासोमबार, ८ चैत २०७७

रंगशालाका लागि सहयाेग जुटाउन धुर्मुस–सुन्तलीको मेची महाकाली अभियान कञ्चनपुरबाट सुरु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



